राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका छन्। बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराई राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्। उनले लखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण … Continue reading राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने